काठमाडौं, ६ जेठ । नेकपा (एमाले) को संसदीय दलको बैठक जारी छ ।
बैठक दिउँसो २ बजे संघीय संसदको ल्होत्से हल सुरू भएको हो ।
बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफल हुने बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया