
काठमाडौं, ४ जेठ । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा तीनसयले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख एक हजार नौ हजार ७ सयमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला एक लाख नौ हजार २ सयमा कारोबार भइरहेको छ ।
महासंघकाअनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला एकहजार ३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया