२ कार्तिक २०८३, सोमबार

लामो दुरीको सवारीको भाडा घट्यो, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । लामो दुरीको सवारीको भाडा घटेको छ ।

मंगलबार राति १२ बजेबाट डिजेलको मूल्य घटेसँगै भाडा पनि घटेको हो । यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशतले घटेको छ।

त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४ दशमलव १९ प्रतिशतले भाडा घटेको छ। तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भने ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको छ।

विभागले इन्धनको मूल्य ५ प्रतिशत बढेमा वा घटेमा भाडा समायोजन गर्दै आएको छ ।