४ कार्तिक २०८३, बुधबार

अध्यक्ष ओलीद्वारा मदन भण्डारीको शालिकमा माल्यापर्ण

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका छन् ।

बुधबार ३०औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन नगर बल्खुमा आयोजित एक विशेष कार्यक्रममा अध्यक्ष ओली भण्डारीको शालिकमा माल्यापर्ण गरेका हुन् ।

No photo description available.

तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।