१ कार्तिक २०८३, आइतबार

लुडोभिट ओडोर स्लोभाकियाको कार्यवाहक प्रधानमन्त्री नियुक्त

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्राटिस्लाभा, ३ जेठ । स्लोभाकियाको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा लुडोभिट ओडोरले देशमा शान्ति, सुव्वस्था र अमनचैन ल्याउँने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्लोभाकका राष्ट्रपति जुजाना कापुटोभाले पूर्व कार्यवाहक प्रधानमन्त्री एडुआर्ड हेगरले मे ७ मा राजीनामा दिएपछि सोमबार ओडोरलाई उक्त पदमा नियुक्त गरेकी हुन् ।

स्लोभाकियाको नेशनल बैंकका पूर्व उप-गभर्नर ओडोरले गत सेप्टेम्बरमा स्न्याप चुनाव नभएसम्म राज्यले ठीकसँग काम गर्ने कुरा सुनिश्चित गर्ने लक्ष्य राखेको बताइएको छ ।

उनले सरकारले शान्ति, स्थिरता, सहिष्णुता कायम गर्ने लक्ष्य राखेको बताएका छन् । सिन्ह्वा