
काठमाडौं, २ जेठ । सत्तारूढ दश दलीय गठबन्धनको बैठक बसेको छ ।
सिंहदरबारमा बसेको बैठकमा नीति तथा कार्यक्रम र बजेटका बिषयमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते नीति तथा कार्यक्रम संसदसमक्ष पेस गर्ने तय भएको छ ।
प्रधानमन्त्रीले आगामी बजेटका लागि दलहरूसँग सुझावसमेत माग्न बैठक बोलाएका हुन् ।















प्रतिक्रिया