४ कार्तिक २०८३, बुधबार

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जारी छ ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान भइरहेको हो । सोमबार पनि बयान लिइएकोमा नसकिएपछि आज पनि बयान लिइएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका एक जना उपन्यायाधिवक्ता र जिल्ला प्रहरी परिसर, काठमाडौंका मुद्दा शाखाका डीएसपी निरञ्जनदत्त भट्टले खाँणको बयान लिइरहेका हुन् ।