४ कार्तिक २०८३, बुधबार

रेशम चौधरीको मुद्दामा बहस सकियो, आजै फैसला आउने

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । टीकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरीको मुद्दामा बहस सकिएको छ ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा बहस भएको हो । हिजो सोमबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

मुद्दाको फैसला आजै सुनाउने तयारी छ ।