४ कार्तिक २०८३, बुधबार

मिनि संसद सक्रिय, एकैदिन १० संसदीय समितिको बैठक बस्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । मिनि संसद मानिने संसदीय समितिहरू सक्रिय भएका छन् ।

आज एकैदिन १० संसदीय समितिको बैठक बसेको छ । लेखा समितिको बैठक समितिका ज्येष्ठसदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिं केसीको अध्यक्षतामा बसेको छ।

यस्तै, पुर्वाधार बिकास समितिको बैठक समितिका ज्येष्ठ सदस्य नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीको अध्यक्षतामा बसेको छ।

गत मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि अझैसम्म विषयगत समितिका बैठक सुरु हुन सकेको थिएन ।