३० कार्तिक २०८३, सोमबार

एमालेद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । नेकपा (एमाले)ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सरकारबाट बाहिरिएको लामो समय पछि एमालेले समर्थन पनि फिर्ता लिएको हो ।

एमाले गत चैत २ गते नै सरकारबाट बाहिरिए पनि सरकारलाई भने समर्थन कायमै राखेको थियो ।