४ कार्तिक २०८३, बुधबार

नक्कली शरणार्थी प्रकरण: संविधानसभा सदस्य शेर्पाले गरे आत्मसमर्पण

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाले प्रहरीमा आत्मसर्मपण गरेका छन् ।

उनी आज जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएका हुन् ।

यही प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा संलग्नता रहेको बताए शेर्पाविरूद्व पनि पक्राउ पुर्जी जारी भएको थियो ।