
काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पुर्याइएको छ ।
आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाटै पक्राउ परेका रायमाझीलाई सरकारी वकिलको कार्यालयमा लगिएको हो ।
उनलाई आजै अदालत लगेर म्याद थप गरिनेछ ।















प्रतिक्रिया