२९ आश्विन २०८३, बिहिबार

एमालेको स्थायी कमिटी बैठक भोलि बस्दै, वार्षिक कार्ययोजना तयार गरिने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बिहान बस्ने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकले पार्टीको बार्षिक कार्ययोजना तयार गर्ने छ ।

उक्त कार्ययोजना केन्द्रीय कमिटीको जारी पाँचौँ बैठकबाट पारित गर्ने कार्यतालिका रहेको छ ।