४ कार्तिक २०८३, बुधबार

बालकृष्ण खाँडलाई निलम्बन गर्नेबारे काँग्रेसले भोलि निर्णय गर्ने

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने नगर्ने निर्णय काँग्रेसले भोलि गर्ने भएको छ ।

बुधबार साँझ पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा खाँणलाई निलम्बन गर्ने बारेमा छलफल भएको थियो ।

खाँण पक्राउ परेपछि सभापति देउवाले आकस्मिक पदाधिकारी बैठक बोलाएका थिए ।