
काठमाडौं, २७ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
बैठक केहीबेरमा धुम्बाराहीमा सुरू हुँदैछ । बैठकमा पछिल्लो घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।
काँग्रेसका नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि काँग्रेसभित्र तरंग छाएको छ ।















प्रतिक्रिया