४ कार्तिक २०८३, बुधबार

पूर्वगृहमन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

बुधबार बिहान पक्राउ परेका खाँणलाई प्रहरीले म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगेको थियो ।

जिल्ला अदालत लैजानुअघि खाँणको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।