काठमाडौं, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले अदालत लगेको छ ।
बुधबार बिहान पक्राउ परेका खाँडलाई म्याद थपका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंमा लगेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया