काठमाडौं, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका नेकपा (एमाले) का सासंद टोपबहादुर रायमाझीले संसदमा बिरामी भएको पत्र पठाएका छन् ।
रायमाझीले बुधबार संसद सचिवालयलाई पत्र पठाएका हुन् ।
उनको पत्र दर्ता भने नभएको बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया