३० कार्तिक २०८३, सोमबार

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको बुझिएको छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र समसामयीक विषयमा छलफल भइरहेको बताइएको छ ।