२ कार्तिक २०८३, सोमबार

ढकमक्क लालीगुराँस

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेनी, २३ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा र २ लुलाङ को सिमा क्षेत्रमा पर्ने देउरालीको धुरीमा ढकमक्क फुलेको लालीगुराँस । समुन्द्री सतहदेखि करिब तीन हजार ३०० मिटर उचाइमा रहेको देउरालीको धुरीमा थरिथरिका लालीगुराँका फूल फुल्ने गर्छन् । तस्वीरः कमल खत्री/रासस