१ कार्तिक २०८३, आइतबार

रियाशा र रूटिने बाँधिए विवाह बन्धनमा

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । कलाकार तथा मोडल रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चाकल भिक्टर पौडेल वैवाहिक बन्धनमा बाँधिएका छन्।

लामो समयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरुले बुधबार बिवाह गरेका हुन् । उनीहरूले भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा विवाह गरेका हुन् ।

उनीहरूको बिहेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलगायत थुप्रै चर्चित कलाकारहरूसमेत सहभागी थिए ।