
काठमाडौं, १५ वैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले विद्यालयमा राजनीति गर्न पाउनु पर्ने भन्दै ताला लगाउने प्रयास विफल पारेको बताएका छन् ।
नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले महानगरपालिकाको शिक्षा विभागमा लगाएको ताला फुटाए पछि मेयर शाहले विद्यालयमा राजनीति गर्न बर्जित गरिएको समेत जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर शाहले भनेका छन्ः
महानगरले बुधबार सूचना जारी गर्दै विद्यालय भित्र राजनीतिक दल र दलका भातृसंगठनलाई कार्यक्रम गर्न नदिने घोषणा गरेका थियो । सोही सूचनाको विरोध गर्दै क्रान्तिकारीले बिहीबार ताला लगाएको थियो ।












प्रतिक्रिया