
काठमाडौं, १४ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा टस हारेर कतारविरुद्ध ब्याटिङ गरिरहेको नेपाललाई पहिलो झट्का लागेको छ ।
ओपनर कुशल भूर्तेल २ रनमा आउट भएका छन् । भुर्तेललाई कतारका बलर गायन मुनावीराले आउट गरेका हुन् ।
खराब सुरुवात गरेको नेपालले दुई ओभरमा एक विकेटको क्षतिमा ४ रन बनाएको छ ।















प्रतिक्रिया