२ कार्तिक २०८३, सोमबार

गण्डकीका प्रदेश प्रमुख गुरूङद्वारा नयाँ सरकार गठनका लागि आह्वान

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरूङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

गत शनिबार नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो ।

निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले संसदबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका हुन् ।

प्रदेश प्रमुख गुरूङले संविधानको धारा १३८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि आह्वान गरेका हुन्।