३० कार्तिक २०८३, सोमबार

बारा २ः उपेन्द्र यादवले कटाए १० हजार मत

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कलैया, १२ वैशाख । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी रहेको छ ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले दश हजार मत कटाएका छन् ।

ताजा मतपरिणाम अनुसार यादवले १० हजार १९९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले ६ हजार ८०८ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ११ मत प्राप्त गरेका छन् ।