३० आश्विन २०८३, शुक्रबार

अपडेट : समस्याग्रस्त फ्लाई दुबइको जहाज किन गरिएन अवतरण ?

7.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको एउटा इञ्जिन फेल भए पनि पाइलटले जहाज अवतरणमा चासो देखाएका छैनन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार समस्याग्रस्त जहाज डेस्टिनेसनमै जान खोजेको देखिएको छ ।

अब सो जहाज भारतमा अवतरण गर्नसक्ने अनुमान गरिएको छ ।

यो समाचार तयार पार्दासम्म जहाज नेपालको सीमाना काटेर भारतीय आकाशमा उडिरहेको देखिएको छ ।