२८ आश्विन २०८३, बुधबार

बाजुरामा भूकम्पको धक्का

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,१० वैशाख। बाजुरामा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ।

दिउँसो १ बजेर १२ मिनेटमा बाजुराको कुल्देवमान्डौ आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।