२८ आश्विन २०८३, बुधबार

सञ्चारकर्मी विसीको ‘साई बाज’ बजारमा (भिडियो)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,१० वैशाख। मोफसलका सञ्चारकर्मी लक्ष्मण विसीको ‘साई बाज’ बोलको पहिलो देउडा गीत बजारमा आएको छ।

विसीकै शब्द रहेको गीतमा लोक देउडा गायक दीपक सङ्गम विसी र चर्चित गायिका अनु चौधरीको स्वर रहेको छ ।

दीपक सङ्गम विसीको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त देउडा गीतमा गायक विसीले नै सङ्गीत भरेका हुनभने एरेन्ज र मिक्सिङ्गोको काम पनि दीपक सङ्गमले गरेका हुन।

निर्देशन तथा कोरियोग्राफी टेकेन्द्र शाहले गरे यसगीतको भिडियोमा गायक सङ्गम विसी र सुस्मिता कुँवरको अभिनय रहेको छ ।

विसीले यस देउडा गीतमार्फत समाजको यथार्थ चित्रण गर्ने प्रयास गरेको बताएका छन।