
काठमाडौं, १० वैशाख । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केवलकार पुन: सञ्चालनमा आएको छ ।
केवलकारको प्राविधिक परीक्षणपछि पुन: सञ्चालनमा आएको हो ।
शुक्रबार अपरान्ह ३ बजेदेखि अकस्मात आएको ठूलो हावाहुरीका कारण केवलकार सञ्चालनमा समस्या आएपछि केवलकार सेवा बन्द गरिएको थियो।
प्राविधिक परीक्षणको काम सकिएपछि आइतबार दिउसोदेखि केवलकार पुन: सञ्चालनमा आएको चन्द्रागिरि हिल्स लिमिटेड जानकारी दिएको हो ।















प्रतिक्रिया