१ कार्तिक २०८३, शनिबार

एसीसी प्रिमियर कपः नेपाललाई पहिलो सफलता

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मलेसियासँग टस हारेर बलिङ गरिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ ।

नेपालका लागि गुलशन झाले पहिलो विकेट लिएका हुन् ।

गुलशनले १७ रन बनाएर खेलिरहेका मलेसियाका मुहमद अमिरलाई आउट गरेका हुन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी रहेको खेलमा मलेसियाले एक विकेटको क्षतिमा ७.२ ओभरमा ३२ रन बनाएर खेलिरहेको छ ।