
काठमाडौं, २ वैशाख । शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको सय वर्षको उमेरमा निधन भएको छ ।
राधाको ललितपुर इमाडोलस्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालमा आज बिहान निधन भएको हो ।
राधाको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते अस्पतालमा भर्ना गरिएको थियो ।












प्रतिक्रिया