
काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको मतगणना जारी रहेको छ ।
हालसम्म १ हजार ६ सय मतगणना हुँदा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघईले ६ सय १० मत ल्याउँदै अग्रता कायम राखेका छन् ।
उनका प्रतिस्पर्धीहरु अञ्जन श्रेष्ठले ५ सय ५८ र उमेशलाल श्रेष्ठले ४ सय १५ मत ल्याएका छन् ।












प्रतिक्रिया