
काठमाडौं, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने भएको छ ।
आज बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई निलम्बन गर्दै कंसाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो । कंसाकार एसिड आक्रमण पीडित हुन् ।
उनीमाथि १० वर्षअघि एसिड आक्रमण भएको थियो।















प्रतिक्रिया