२८ आश्विन २०८३, बुधबार

काठमाडौंबाट उडेको बुद्ध एयरको जहाजमा समस्या

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिमराका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि पुन: काठमाडौं फर्काइएको छ ।

एटिआर यु ४५५७ को जहाज सवा ५ बजे काठमाडौंबाट उडेकोमा बत्तिमा समस्या देखिएपछि १५ मिनेटमै फर्काइएको हो।

अहिले समस्याको समाधान भइसकेको उनले बताए।