३ कार्तिक २०८३, मंगलबार

१३ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस, को-को परे सिफारिसमा ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) का लागि १३ जना एसएसपीको नाम सिफारिस गरिएको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले १३ जनाको नाम बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाका लागि कुवेर कडायत पहिलो नम्बरमा सिफारिस हुँदा केदार ढकाल दोस्रो र विष्णुकुमार केसी तेस्रो नम्बरमा सिफारिस भएका छन्।