
काठमाडौं, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी छ ।
सांसद ढाकाप्रसाद श्रेष्ठको अडिओकाबारेमा छलफल गर्न बैठक बसिरहेको हो । बैठकले सांसद श्रेष्ठलाई कारबाही गर्न सक्ने बुझिएको छ ।
यसअघि अनुसाशन आयोगले उक्त आडिओ श्रेष्ठकै भएको ठहर गरेको थियो ।















प्रतिक्रिया