३ कार्तिक २०८३, मंगलबार

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने मुख्य अभियुक्त पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मुख्य अभियुक्त सन्देश शर्मालाई पक्राउ गरेको हो ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने घटनामा सन्देश शर्माको पनि प्रमुख भूमिका रहेको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ।

प्रकरणमा प्रहरीले यसअघि नै केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ र सागर राईलाई पक्राउ गरिसकेको छ ।