
काठमाडौं, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार क्तपुरको खरिपाटीस्थित नेपाली सेनाको प्रशिक्षालयमा पुगेर तालिम पूरा गरी उत्तीर्णहरुको कवाज कार्यक्रमको अलोकन गरे।
सैनिक प्रशिक्षालयमा सि.नं. ६० अधिकृत क्याडेट तालिम र सि.नं. ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको उनले अवलोकन गरेका हुन्।

















प्रतिक्रिया