
काठमाडौं, २९ चैत । नेकपा (माओवादी केन्द्र) को प्रमुख सचेतकमा रूपा सोशी चौधरी चयन भएकी छिन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौधरीलाई सचेतक मनोनित गरेका हुन् ।
कैलालीबाट प्रतिनिधित्व गर्ने चौधरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन्। माओवादीले यसअघि मुख्य सचेतकमा हितराज पाण्डेलाई चयन गरिसकेको छ।















प्रतिक्रिया