३ कार्तिक २०८३, मंगलबार

सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक भएको छ। पेज मंगलबार बिहान ह्याक भएको हो ।

ह्याक गरेर पेजमा अनधिकृत पोष्टसमेत गरिएको छ । पेज रिकभरको प्रयास भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो समय सरकारी निकायमाथि साइबर हमला बढिरहेको छ । केही दिनअघि सेनाको साइबर स्पेशमासमेत हमला भएको थियो ।

साइबर स्पेशमा हमला गरेको आरोपमा कास्कीबाट प्रहरीले एकजनालाई पक्राउसमेत गरेको छ ।