७ कार्तिक २०८३, शनिबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सर्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४२ रुपैयाँ ७८ पैसा र बिक्री दर १४३ रुपैयाँ ४३ पैसा रहेको छ ।

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।