
काठमाडौं, २७ चैत । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू भएको छ ।
सभामुख घिमिरेले पहिलो पटक कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् ।
बैठकमा संसदीय समिति गठन, संयुक्त समिति गठनका लागि नियमावली संशोधन र संसदमा विचाराधीन विधेयकहरु अगाडि बढाउने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो ।















प्रतिक्रिया