
काठमाडौं, २६ चैत । त्रिचन्द्र क्याम्पसमा यही ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ ।
यसअघि चैत ९ गतेका लागि निर्वाचनका कार्यतालिका तोकिएकोमा विवादका कारण चैत ४ गते निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएपछि निर्वाचन स्थगित भएको थियो ।
निर्वाचन कार्यतालिकाअनुसार भोलि (सोमबार) बाट निर्वाचन कार्यक्रम सुरु हुनेछ । निर्वाचनका लागि भोलि मनोनयपत्र वितरणको कार्यतालिको तोकिएको छ ।
















प्रतिक्रिया