
काठमाडौं, २६ चैत । हेली एभरेस्टको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
आइतबार बिहान धौलागिरी बसेक्याम्पका लागि उडेको हेलिकप्टर ११ बजेर १ मिनेटबाट सम्पर्कबिहीन भएको थियो ।
हेलिकोप्टर बेपत्ता भएपछि एयर डाइनेस्टीको हेलिकप्टर खोजीमा जुटेको थियो । दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलट भने शकुसल भेटिएका छन् ।
हेलिकप्टर धौलागिरी बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको र पाइलट श्री अधिकारी शकुसल भेटिएका जानकारी दिइएको छ । हेलिकोप्टरमा पाइलट अधिकारी मात्रै थिए ।















प्रतिक्रिया