३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्डले घरमै पुगेर भेटे एमाले नेता लेखराज भट्टलाई

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का नेता एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टसँग भेटवार्ता गरेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डले गोदावरी नगरपालिका–१ अत्तरियास्थित भट्टकै घरमा पुगेर भेटवार्ता गरेका हुन् ।

प्रचण्डले भट्टकै घरमा खाजा पनि खाए । भट्टको घरमा खाजा खाएर प्रचण्ड दिक्षान्त समारोहमा सहभागी भएका हुन् ।