
काठमाडौं, २६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी पुगेका छन्।
प्रचण्ड आइतबार बिहान धनगढी गएका हुन् । सुदुरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री धनगढी गएका हुन् ।
प्रचण्ड बुद्व एयरको नियमित उडानबाट धनगढी पुगेका हुन् ।















प्रतिक्रिया