३ कार्तिक २०८३, मंगलबार

ह्याम्स अस्पतालमा हेलिकोप्टर दुर्घटना

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । काठमाडौंको ह्याम्स अस्पतालमा हेलिकोप्टर दुर्घटना भएको छ ।

अस्पतालको छतमा अवतरणका क्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकोप्टर सामान्य दुर्घटनामा मात्रै परेकाले ठूलो क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

हेलिकोष्टरका पाइलट शकुसल छन्। अवतरणका क्रममा ठोक्किएर हेलिकप्टरको पछाडिको पंखा खुस्किएको छ ।