३ कार्तिक २०८३, मंगलबार

कस्तो रहन्छ आजको मौसम ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । आज देशका केही भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाकाअनुसार आज कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रहने छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको जानकारी दिइएको छ ।

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले बताएको छ ।