३० आश्विन २०८३, शुक्रबार

मोहन वैद्य र धर्मेन्द्र बाँस्तोला नेतृत्वको पार्टीले गरे एकता

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । मोहन वैद्य र धर्मेन्द्र बाँस्तोला नेतृत्वको दुई माओवादी पार्टीबीच एकता भएको छ ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी बहुमतबीच एकता भएको हो ।

नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपाबाट बाहिरिँदै बास्तोलाले नेकपा बहुमत खोलेका थिए । विप्लव पनि वैद्य समूहबाटै अलग भएको पार्टी हो ।