३० आश्विन २०८३, शुक्रबार

शून्य समयमा जब सांसदले मौनधारण गरे… (भिडिओ)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले प्रतिनिधि सभा बैठकको शून्य समयमा मौनधारण गरेर सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरूले भनेको र बोलेको जनचासोसहित विषयमा सरकारले कुनै सुनुवाई नगरेको भन्दै उनले केही पनि नबोली मौनधारण गरेको बताएका छन् ।

‘यो सरकारले हामी सांसदहरूले भनेको केही पनि नसुनेपछि मैले यो शून्य समयमा मौनधारण गरेँ, धन्यवाद !’

हेर्नुहोस् भिडिओ–